रोल्पा थवाङ ५ मा माओवादीको प्यानल नै विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्तीमगर प्यानलसहित विजयी भएका हुन् ।
घर्तीले ३९५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार लुकमन रोकाले २९१ मत प्राप्त गरे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया