सङ्खुवासभामा मतगणना सुरु
किमाथाङ्का । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रबार राति १२ बजेबाट मतगणना सुरु गरिएको हो । अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना जारी छ ।
जिल्लामा चार सय पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दिएका थिए । जिल्लाभर ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया