माधव नेपालको गृहनगरमा नेकपा एसको फराकिलो अग्रता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।
शम्भु साहले २७२ मतले अग्रता लिँदा उनका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार अजय गुप्ताले ६५ मत पाएका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार मोहन कुमार यादवले ४१ मत ल्याएका छन् ।
उपमेयरमा पनि नेकपा (एस) कै उम्मेदवारले अग्रता लिएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । यो प्रारम्भिक मतगणना हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया