मनाङको गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ विजयी, उपाध्यक्ष माओवादीलाई
काठमाडौं । मनाङमा कांग्रेसले गाउँपालिका अध्यक्ष जितेको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका धनबहादुर गुरुङ नासों गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङ ८२० मत ल्याएर विजयी हुँदा एमालेका मनबहादुर गुरुङले ६४८ मत मात्रै ल्याए ।
गाउँपालिका उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ विजयी भएका छन् ।
यस अघि कांग्रेसले मनाङ र मुस्ताङमा एकएक गाउँपालिका जितेको थियो । योसँगै कांग्रेसले तीनवटा स्थानीय तहमा अध्यक्ष जितेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया