NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुरमा पछि परिन् रेनु

काठमाडौं । भरतपुर महानगरालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रसरता लिएका छन् । सात मतले उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई पछि पार्दै अग्रता लिएका हुन् ।

यो समाचार तयार पार्दासम्म सुवेदी ६६ मतका साथ अघि छन् भने दाहाल ५१ मतका साथ दोस्रो स्थानमा छिन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पैडेलले १३ मत प्राप्त गरेका छन् ।