पाँचथरको कुम्मायक १ को वडाध्यक्षमा लावती विजयी

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का देवेन्द्रकुमार लावती विजयी भएका छन् । उनी गठबन्धनको तर्फका उम्मेदवार हुन् ।
लावतीले स्वतन्त्र उम्मेदवार टंक पौडेललाई पछि पारेका हुन् ।
यस्तै, नेकपा (एमाले)का सन्तोष लावती भने तेस्रो मात्र भए ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया