NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

ओखलढुंगाको लिखु-९ मा एमालेका ढुंगेल प्यानलसहित विजयी

ओखलढुंगा । ओखलढुंगा लिखु गाउँपालिका वडा नम्बर-९ मा एमालेका केशव हरी ढुंगेलको प्यानलसहित विजयी भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन विष्टले ७१४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार अशोक कुमार कार्कीले २६४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष अस्मिता थापाले ६८६ मत प्राप्त गरेकी छिन भने कांगेसकी प्रेम कुमारी दाहलले २२२ मत ल्याएकी छिन् ।

यसैगरी वडा अध्यक्ष केशवहरी ढुंगेलले ४६६ मत प्राप्त गरी विजय हासिल गरेका हुन् भने उनका प्रतिस्पर्धी रमेश कुमार घिमिरेले २९० मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष