रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी
रोल्पा । गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी भएका छन् । उनले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले) का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गरेका हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गरेकी छिन् । कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया