बालेन स्थापितभन्दा झन्–झन् अगाडि
काठमाडौं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले पछिल्लो अपडेट अनुसार सात हजार ८९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार ७४६ मतले पछाडि परेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले तीन हजार ३०० मत ल्याएकी छन् । महानगरमा स्वतन्त्र उम्मेदवार शाहले प्रतिद्धन्द्धी स्थापितसँग मतान्तर फराकिलो बनाउँदै गएका छन् । अहिले उनी तीन हजार ३४३ मतान्तरले अगाडि छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया