NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा भइरहेको महिला क्रिकेटकाे टि-२० अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा र नेपालबीच भइरहेको क्रिकेटमा युगान्डाले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।

युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । युगान्डाका लागि जानेट एम्बाबजीले १९, रिता न्याङगेन्दोले १८ रन बनाएकी थिइन् । नेपालका लागि कबिता कुँवरले २, रविना क्षेत्री, कबिता जोशी, इन्दु बर्माले १/१ विकेट लिएका थिए ।

टि-२० सिरिजमा युगान्डासँग भिड्दै नेपाल