टि-२० सिरिजमा युगान्डासँग भिड्दै नेपाल
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डासँग टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत साेमबार पहिलाे खेल खेलिरहेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । युगान्डाले १६ ओभरमा ४ विकेटको क्षतिमा ७० रन कटाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको उक्त सिरिज यही जेठ ७ गतेसम्म चल्नेछ । नेपाल र युगान्डाबीचको दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ । त्यसैगरी चौथो खेल जेठ ६ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया