राप्रपाको गढ भत्काउँदै रुविभ्यालीमा माओवादी विजयी
काठमाडौं । राप्रपाको गढ मानिएको उत्तरी धादिङको रुविभ्यालीमा माओवादीले गाउँपालिका अध्यक्ष जितेको छ ।
राप्रपाका गोम्बा घलेलाई पराजित गर्दै माओवादीका रामसिंह तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले २७९२ मत ल्याए । पराजित घलेले २५९७ मत ल्याए ।
गठबन्धनबाट कांग्रेसले उपाध्यक्ष जितेको छ । उपाध्यक्षमा फेलामा तामाङ २९०३ मत प्राप्त गरी विजयी भएका हुन् ।
४ बाहेकका अरु वडा गठबन्धनले जितेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया