विवेकशीलले पहिलो गाउँपालिका प्रमुख जित्यो
बारा । विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ ।
विवेकशीलले अहिलेको स्थानीय तह निर्वाचनमा पालिकामा विजयी भएको यो पहिलो हो ।
पालिका प्रमुखमा रुस्तम अन्सारी र उपप्रमुखमा निलम साह विजयी भएको पार्टीले जनाएको छ ।
त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ र ६ मा क्रमशः प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया