नेपालगञ्जको मेयरमा कांग्रेसको फराकिलो जित
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले फराकिलो जित पक्का गरेको छ । कांग्रेसका प्रशान्त विष्टले १० हजार बढी मतान्तरको अग्रता लिएपछि दुई वडाको मत गणना बाँकी हुँदै कांग्रेसले सानदार जित गर्दा गरेको हो ।
१३ र १४ को सबै भोट एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रले पाए पनि एमाले हार्ने पक्का भएको हो । यी दुई वडामा तीन हजार ६ सय मत खसेको छ ।
उपमेयर भने जसापका कमरुद्दिन राईले जित्ने पक्का भएको छ ।
२१ वडा सबै नतिजा आइसक्दा कांग्रेसका विष्टको २१६७८ मत आएको छ । यो भनेको एमालेका पशुपतिदयाल मिश्रको भन्दा १०६८६ ले बढी मत हा ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया