भरतपुरमा ५६ हजार ८४५ मतगणना : रेनु, विजय र जगन्नाथले कति पाए ?
काठमाडौं । भरतपुरमा अहिलेसम्म ५६ हजार ८ सय ४५ मतगणना भएको छ ।
जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता लिएकी छिन् ।
पछिल्लो परिणामअनुसार मेयरमा रेनुले २१ हजार चार सय ९२ मत ल्याएकी छिन् ।
प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १८ हजार दुई सय ७० मत ल्याएका छन् । पछिल्लो परिणाम अनुसार रेनुको अग्रता ३२२२ छ ।
रेनुले एक दिन अघिदेखि अग्रता बढाउँदै लगेकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया