काठमाडौंमा एमालेका स्थापितमाथि कांग्रेसकी सिर्जनाको अग्रता
काठमाडौं । काठमाडौं महानरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा धकेलिएका छन् ।
९६९५० मतगणना हुँदा स्थापित दोस्रोबाट तेस्रोमा पुग्दा कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह दोस्रोमा आएकी छिन् ।
सिर्जना ३७ भोटले अगाडि देखिएकी हुन् । स्थापितले १९ हजार एक सय ४९ म ल्याउँदा सिर्जनाले १९१८६ मत ल्याएकी छिन् ।
पहिलो स्थानमा रहेका स्वतन्त्रका बालेन शाहले ३५ हजार भोट कटाएका छन् । काठमाडौंमा एक लाख ९० हजार भोट खसेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया