बालेनद्वारा स्थापितविरुद्ध साढे १७ हजार र सिंहविरुद्ध १७ हजारको अग्रता, वडामा अहिलेसम्म कसले कति मत ल्याए ?
काठमाडौं । काठमाडौंको मेयरका लागि स्वतन्त्रका बालेन्द्र शाहले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
जारी मतगणनामा बालेनले ३९००६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार ७२ मत प्राप्त गरेकी छिन् ।
एमालेका केशव स्थापितले २१ हजार पाँच सय ७१ मत प्राप्त गरेका छन् ।
बालेनको सिंहको अग्रता १६ हजार ९ सय ३४ र स्थापितसँगको अग्रता १७ हजार ४ सय ३५ छ ।
काठमाडौंका १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सकिएको छ ।
७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना जारी छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया