नामिबियाविरुद्ध उत्रँदै नेपाल (खेल तालिकासहित)
काठमाडौं । स्कटल्याण्डमा हुन लागेको आइसिसी विश्वकप लिग टूअन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपाल आज आफ्नो पहिलो खेलमा नामिबियासँग उत्रँदैैछ ।
खेल एअरस्थित कामबोसडन क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
सिरिजमा नामिबियाले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि उ घरेलु स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई–दुई खेल खेल्ने छ ।
यस्तो छ खेल तालिका :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया