नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाले टस जितेसँगै नेपाललाई पहिले फिल्डिङ गर्ने निम्तो दिएको छ ।
स्कटल्याण्डको अयरमा केही बेरपछि सुरु हुन लागेको खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एक दिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

सिरिजमा नामिबियाले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि उ घरेलु स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई–दुई खेल खेल्ने छ ।
यस्तो छ नेपालको सुरुवाती ११ :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया