NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।

यसैबीच नेपालले पहिलो विकेट लिएको छ । करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

नामिबियाले ७.४ ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाएको छ ।

नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११