NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।

यसैबीच नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ । कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

यसअघि करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

नामिबियाले ११.१ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएको छ ।

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट