NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।

यसैबीच नेपालले नामिबियाको तेस्रोे विकेट लिएको छ । कप्तान सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए भने सन्दीपले दोस्रो ।

नामिबियाले १४.१ ओभरमा तीन विकेटको क्षतिमा ६९ रन बनाएको छ ।

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता