नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए व्यक्तिगत तेस्रो विकेट
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।
यसैबीच नेपालले नामिबियाको छैटौं विकेट लिएको छ ।
सन्दीप लामिछानेले नेपाललाई अर्को सफलता दिलाएका हुन् । यससँगै उनले जारी खेलमा तीन विकेट लिइसकेका छन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक विकेट लिएका थिए ।
त्यस्तै, आदिल आलमको बलमा आरिफ सेखले क्राइग विलियम्सलाई रनआउट गराएका थिए ।
नामिबियाले ३५.२ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया