नेपालले पहिलो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
ओपनर आरिफ शेख १४ रन बनाएर आउट भएका छन् । उनले २० बलमा १४ रन बनाएका हुन् ।
अहिले कुशल भुर्तेल र देव खनाल क्रिजमा छन् । कुशलले १३ रन बनाएका छन् ।
अहिलेसम्म ८.३ ओभरमा एक विकेटको क्षतिमा नेपालले ३० रन बनाएको छ ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया