NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालको दोस्रो विकेट पतन, कुशल आउट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी नामिबियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४६ बलमा २७ रन बनाएका हुन् ।

यसअघि अर्का ओपनर आरिफ शेख पनि १४ रन बनाएर आउट भएका थिए । उनले २० बलमा १४ रन बनाएका हुन् ।

अहिले रोहित पौडेल र देव खनाल क्रिजमा छन् ।

नेपालले २२१ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपालले पहिलो विकेट गुमायो, आरिफ आउट