NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाललाई सुरुवाती सफलता, सोमपालले लिए विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपाललाई सुरुवाती सफलता मिलेको छ ।
नेपालका लागि सोमपाल कामीले विकेट लिएका छन् ।

स्कटल्याण्डले २ ओभरमा १ विकेट गुमाएर ४ रनमात्र बनाएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११