NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालले लियो लगातार दुई विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपालले लगातार दुई विकेट लिएको छ ।

करण केसीले नेपाललाई देस्रो सफलता दिलाएलगत्तै अर्को आभरमा सोमपाल कामीले अर्को सफलता दिलाए ।

यसअघि सोमपालले पहिलो विकेट लिएका थिए ।

स्कटल्याण्डले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनमात्र बनाएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

नेपाललाई सुरुवाती सफलता, सोमपालले लिए विकेट