नेपाललाई चौथो झड्का

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।
रोहित पौडेल १० रन बनाएर आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको हो ।
नेपालले १९.५ ओभरमा ७१ रन बनाएको अवस्थामा रोहित आउट भएका हुन् ।
यसअघि नेपालले कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
प्रतिक्रिया