भक्तपुर क्यान्सर अस्पतालले माग्यो करारमा कर्मचारी
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा कर्मचारी माग गरेको छ । अस्पतालले बिहीबार (आज) सूचना जारी गर्दै विभिन्न १० पदका लागि कर्मचारी आवहन गरेको हो ।
अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर फिजिसियन, मेडिकल रेकर्डस्, हलुका सवारी चालक एक एक जना माग गरेको छ भने मेडिकल अफिसर र स्टानफ नर्स दुई दुई जना माग गरेको छ ।
अस्पतालका अनुसार इच्छुक योग्यता पुगेका उम्मेदवारले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिनसक्नेछन् । परीक्षाको किसिम लिखित र अन्तवार्ता हुने अस्पतालले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया