काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ विरुद्ध खोप अभियानअन्तर्गत आज (सोमबार) देखि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजरको बुस्टर खोप दिइँदै छ ।
महानगरले वडा न.२९ मा १४ वटा विद्यालयलाई खोप केन्द्र तोकेको जनाएको छ । यो खोप कार्यक्रम २३,२४,२५, २६, २९ र ३० गते सञ्चालन हुने छ ।
प्रतिक्रिया