थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमणमुक्त
काठमाडौं । गत २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६ हजार ८८३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
मंगलबार ८४८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबार ३२८ जना संक्रमित निको भएका छन् भने ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । मंगलबार एक जना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९९० पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया