देशभर थपिए ६२३ कोरोना संक्रमित
काठमाडौं । गत २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ नमुना परीक्षण १ हजार ६२१ पीसीआर परीक्षणमा २४६ र ३ हजार ३२४ एन्टीजेन परीक्षणमा ३७७ जनामा कोरोना संक्रमण देखिएको हो ।
बिहीबार ५४२ जना संक्रमित थपिएका थिए । त्यस्तै, शुक्रबार ४८७ संक्रमित निको भएका छन् । गएको २४ घण्टाको अवधिमा सक्रिय संक्रमितको संख्या ५ हजार २४ रहेको छ भने १० हजार ९९० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया