देशभर थपिए ४८७ जना काेरोना संक्रमित, एकको मृत्यु

काठमाडौं । बुधबार थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिमा २४२ तथा एन्टीजेन विधिमा २४५ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने १६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ । गत २४ घण्टामा देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया