स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन् । उनलाई आज (शुक्रबार) वीर अस्पताल भर्ना गरिएको हो ।
स्रोतका अनुसार रिंगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएपछि मन्त्री खापुङलाई अस्पताल लगिएको हो । उनको अवस्था भने सामान्य रहेको छ । खापुङ पछिल्लो एक हप्तादेखि गृह जिल्ला तेह्रथुम थिए। उनी हिजोमात्रै काठमाडौं आएका हुन्।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया