NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देशभर थप ३२४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ को नमुना परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार एक जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनकाे संख्या ११ हजार ९९९ पुगेकाे मन्त्रालयले जारी गरेकाे विवरणमा उल्लेख छ । गत  २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष