देशभर थपिए २०२ कोरोना संक्रमित, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ६४ पीसीआर परीक्षणमा १६४ र १ हजार ७६९ एन्टिजेन परीक्षणमा ३८ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार आइतबार ४६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको मृत्यु भएको छ । गएको २४ घण्टाको अवधिमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५१ हजार २३४ जनाले खोप लगाएका छन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया