देशभर २६९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया