देशभर थपिए ९१ जना नयाँ संक्रमित, १६५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ७५ र एन्टिजेन परीक्षणबाट १६ जनामा कोरोना पुष्टि भएको हो।
गत २४ घण्टामा १६५ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १७४० रहेको मन्त्रालय जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया