NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोना अपडेट : ३८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । बुधबार देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा ५२ जना संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । अहिले देशभर १ हजार १२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।