देशभर ४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, मंगलबार ७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया