NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

२७ जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त

काठमाडौं । सोमबार २७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८६७ पीसीआर र ६७९ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टाको अवधिमा २६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३२४ पुगेको मन्त्रालयले जनाएको छ ।  हाल देशभर ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष