सत्यमोहन जोशीको स्वास्थ्यमा पुन: समस्या
काठमाडों । २० दिनदेखि किष्ट अस्पतालमा उपचारत शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा पुन: समस्या देखिएको छ । जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको अस्पतालले जनाएको छ ।
निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचारका लागि एन्टिबायोटिक्स दिइरहनु परेको अस्पतालको जारी विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज ८ मा अस्पताल भर्ना गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया