NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

५१ जनामा कोरोना संक्रमण, २१ संक्रमणमुक्त

काठमाडौं । बिहीबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनाको परीक्षणमा सो संख्या संक्रमित थपिएका हुन् ।

त्यस्तै, गत २४ घण्टामा २१ जना निको भएका छन् भने ६ सय २२सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ८७ हजार ३९६ पुगेको मन्त्रालयले जनाएको छ ।

No photo description available.