NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

डेंगुबाट मृत्यु हुनेकाे संख्या ४७ पुग्याे

काठमाडौं । नेपालमा थप २ जनाको डेंगुबाट मृत्यु भएको छ । योसँगै डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

७७ जिल्लामा फैलिएको डेंगुबाट शुक्रसम्म ३८ हजार ९१८ जना संक्रमित भएका छन् ।