देशभर थपिए ३२ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १६२ जनाको परीक्षणमा पिसीआरबाट ६३४ र एन्टीजेनबाट ५२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६८८ सक्रिय संक्रमित रहेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ । त्यस्तै, आइतबार ७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४४५ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार २४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया