देशभर ४६ जना काेराेना संक्रमित थपिए

काठमाडाैं । साेमबार देशभर थप ४६ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा साे संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै, गएकाे २४ घण्टामा ७११ जना सक्रिय संक्रमित रहेका छन् भने १७ जना संक्रमित निको भएकाे मन्त्रालयले जनाएकाे छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया