४८ जनामा कोरोना संक्रमण, ५० संक्रमणमुक्त
काठमाडौं । बुधबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ७८३ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमित निको भएको छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । गएकाे २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्ध खाेप लगाएका छन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया