थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा नमूना परिक्षण गर्दा पिसीआरमा ९ र एन्टीजेनमा ११ जना गरी २० जना नयाँ संक्रमित भेटिएको हुन् ।
त्यस्तै, आइतबार ३४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ९७९ पुगेको मन्त्रालयले जनाएकाे छ । गएको २४ घण्टामा ५५२ सक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया