देशभर ६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । देशभर थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार ८८७ नमूना परीक्षणमा ६ जना नयाँ संक्रमित थपिएका हुन् ।
गएकाे २४ घण्टामा ३६ जना कोरोनामुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा ९ लाख ८८ हजार १५ जना संक्रमित निकाे भएका छन् । पछिल्लाे २४ घण्टामा ५२२ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया