थप ४९ जनामा कोरोना संक्रमण, ५७५ सक्रिय संक्रमित

काठमाडौं । बिहीबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३१२ जनाको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर २३ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ९ लाख ८८ हजार ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५७५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया